
काठमाडौँ, २८ साउन । बुटवल उपमहानगरपालिकामा लडाउन जारी भएकोछ ।
पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि लकडाउन गरिएको जनाइएको छ ।
बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकामा बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी भदौ ५ गतेसम्म लकडाउन गरिएको हो ।















प्रतिक्रिया