७ मंसिर २०८३, सोमबार

जनकपुरधामका पूर्व मेयर गिरीकाे काेराेनाबाट मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २८ साउन । जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ ।

उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा.सन्तोष गिरीले जानकारी दिएका छन् । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।

गिरी २०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।