काठमाडौं, ३ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा–माओवादीसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा आन्दोलनलाई प्रभवकारी रुपमा अघि बढाउनेबारेमा रणनीति बनाइनेछ ।
त्यसै गरी, नेकपा–माओवादीसँगको पार्टी एकीकरण र प्रयासहरूका विषयमा पनि छलफल हुनेछ ।












प्रतिक्रिया