७ मंसिर २०८३, सोमबार

कांग्रेस सभापति देउवाद्वारा दश वटा विभाग विस्तार (नामसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागसहित दश वटा विभागहरू विस्तार गरेका छन् ।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गरेर दश वटा विभाग गठन गरेका हुन् ।

यसअघि देउवाले तरुण विभाग र खेलकुद विभाग गठन गरिसकेका थिए । यी २ विभागहरूमा पनि सदस्यहरू मनाेनीत भएका छन् ।