
काठमाडौँ, २३ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै, गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ भने १ हजार ३ सय ८३ जना निको भइसकेका छन् ।















प्रतिक्रिया