
काठमाडौँ, २२ साउन । वीर अस्पतालका एक जना डाक्टरमा कोरोनाभाइरस संक्रमण भएको छ ।
अस्पतालका एक जना डाक्टरमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जनाएका छन् ।
संक्रमित चिकित्सक हाल आइसोलेसनमा रहेका छन् । सेञ्चुरीका अनुसार चिकित्सक र बिरामीमा कोरोना देखिएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् ।















प्रतिक्रिया