काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
नेकपाका नेता एवम् हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँका अनुसार अध्यक्ष पन्तलाई कोरोना पुष्टि भएको हो । मेयर प्रसाइँले फेसबुकमार्फत पन्तलाई कोरोना पुष्टि भएको र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।











प्रतिक्रिया