
काठमाडौँ, २१ साउन । कोरोनाभाइरस संक्रमण बढेपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबारदेखि लागु हुने जनाएको हो ।
मन्त्रालयले २ सयभन्दा बढी सक्रिय संक्रमित भएको स्थानमा यो नियम लागु गरिएको जनाएको छ ।
















प्रतिक्रिया