६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँमा भूकम्पको धक्का महसुस

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा वुधबार अपराह्न साढे ४ बजे भूकम्पको धक्का महसुस भएको छ ।

वुधबार ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ ।