६ कार्तिक २०८३, शुक्रबार

ज्ञवाली नबिल बैंकको डिजिएम पदमा नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नबिल बैंकले नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ । बुधबारदेखि जिम्मेवारी सम्हाल्नेगरी ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्योति विकास बैंक र ग्लोवल आइएमई बैंकलगायत करिव ८ वर्ष वाणिज्य बैंकका विभिन्न विभागको प्रमुखको जिम्मेवारी सम्हालेका ज्ञवालीले जिम्मेवारी सम्हालेका छन् ।

ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्ष काम गरे भने जलविद्युत क्षेत्रमा पनि कुशल काम गरेका थिए ।