
काठमाडौं, २१ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख एक हजार चार सय पुगेको छ । छापावाल सुनको मूल्य बुधबार प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
१६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया