२९ आश्विन २०८३, बिहिबार

देउवा र ठाकुरसहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् ।

विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर पनि सहभागी छन् ।

बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।