
काठमाडौँ, १९ साउन । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।
सोमबार वडाध्यक्ष र केही कर्मचारीमा गरी ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो । जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि अर्काे सूचना जारी नहुँदासम्म कार्यालय सिल गरिएको उमहानगरले जनाएको छ ।
भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।















प्रतिक्रिया