२९ आश्विन २०८३, बिहिबार

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । गण्डकी प्रदेशले जनैपूर्णिमाका दिन सोमबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

गत चैत २२ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विदाबारे निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अनुसार २०७६ चैत २२ गतेको प्रदेश राजपत्रमा उक्त बिदा प्रकाशित भएको थियो । सबै सरकारी कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा दिइएको मन्त्रालयलेको भनाइ छ ।