५ कार्तिक २०८३, बिहिबार

झापाको काँकरभिट्टा नाकामा थप १२ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । झापाको पूर्वी नाका काँकरभिट्टामा कार्यरत थप १२ जना सशस्त्र प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि २० जनामा संक्रमण देखिएको थियो ।

साउन ११ गते कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाम संक्रमण पुष्टि भएको हो ।