५ कार्तिक २०८३, बिहिबार

नहरमा डुबेर एक किशोरीको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुकुम, १५ साउन । रुकुम पश्चिममा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

बाफिकोट गाउपालिका १ लागिमकि १७ वर्षीया कल्पना बिकको नहरमा डुबेर मृत्यु भएको हो । घरतर्फ जाने क्रममा कल्पना नवभिजन सानालघु जलविद्युतको नहरमा चिप्लिएर खसेकी थिईन ।

उनको शब सोही नहरको ईन्टेकमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो । एकसाता अघि पनि बाफिकोटस्थित स्यार्पुतालमा डुबेर २ जना युवकको मृत्यु भएको थियो ।