
काठमाडौँ, १५ साउन । सरकारले शिक्षा मन्त्रालय अन्तर्गत ६४ वटा अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ ।
चिकित्सा शिक्षा आयोग र मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्रांकित अस्थायी पदहरु खोल्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा सो निर्णय गरिएको जानकारी दिएका छन् ।















प्रतिक्रिया