५ कार्तिक २०८३, बिहिबार

नेटको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, १५ साउन । त्रियुगा नगरपालिका ९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर वुधबार मृत्यु भएको छ ।

सोही नगरपालिका ५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।