५ कार्तिक २०८३, बिहिबार

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ साउन । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरबाट वुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएका संक्रमितको उपचारका क्रममा करिब ५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठाका अनुसार मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको मंगलबार स्वाब गरिएकोमा वुधबार रिपोर्ट पोजेटिभ आएको थियो । थप उपचारका लागि सिकस्त अवस्थामा धरान लगिएको थियो ।