
काठमाडौँ, १४ साउन । प्रदेश १ मा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्ट भएको छ ।
जसमध्ये विराटनगरमा ४ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ ८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो ।
विराटनगरमा ३ पुरुष, एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।















प्रतिक्रिया