
काठमाडौँ, १४ साउन । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सामाजिक विकास मन्त्रालयको सवारी चालक, कार्यालय सहयोगी र स्टोर किपर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।















प्रतिक्रिया