५ कार्तिक २०८३, बिहिबार

वुधबार थपिए २१० कोरोना संक्रमित, थप १४६ डिस्चार्ज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ साउन । नेपालमा वुधबार थप २ सय १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३७ नमुनामध्ये २ सय १० जनामा संक्रमण पुष्टि भएको हो । योसहित संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १४६ डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १४ हजार २१ जना पुगको छ । मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।