५ कार्तिक २०८३, बिहिबार

थप ६२६ जनाले जिते कोरोना, थपिए १३९ जना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १२ साउन । नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा ६२६ जनाले कोरोना जितेका छन् । यससँगै १३ हजार ७ सय ५४ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।