५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा थपिए ३ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका एक जनासहित उपत्यकामा

थप ३ जना संक्रमित भेटिएका हुन् । पाटन र स्टार अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
शनिबार मुलुकभर थप १०९ जनामा कोरोना पुष्टि भएको छ भने थप १०६ जना कोरोनामुक्त भएका छन् ।