५ कार्तिक २०८३, बिहिबार

सुदू्रपश्चिमको कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । सुदूरपश्चिममा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बिहीबार ५ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु कञ्चनपुर बेलौरीकी एक बालिकासहित ५ जना, कञ्चनपुर बेल्डाडीका एक बालकसहित ८ जना, कञ्चनपुर शुक्लाफाटा का १३ जना रहेका छन् ।