
काठमाडौँ, ७ साउन । काठमाडौँका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार काठमाडौँमा ३ जना कोरोना संक्रमित थपिएका हुन् ।
वुधबार देशभर १ सय संक्रमित थपिएका छन् भने २०७ जना निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया