५ कार्तिक २०८३, बिहिबार

सातदोबाटोका एक थुनुवामा कोरोना पोजेटिभ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ कागेश्वरी नगरपालिका ५ घर भएका ६७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

गत असार १९ गते ति पुरुषलाई बहुविवाह मुद्धामा प्रहरीले पक्राउ गरेको थियो ।