
काठमाडौँ, ७ साउन । ३ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा शिल गरिएको छ ।
कार्यालयका अनुसार समुदायमा कोरोना नैफैलियोस् भनेर बाहिरकालाई बाहिरै र भित्रकालाई भित्रै राखिएको छ ।
त्यस्तै, कोरोना पोजेटिभ आएकाहरुको सम्पर्कमा आएकाको परीक्षण गरिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय शिल गरिए पनि अनलाइनमार्फत उजुरी लिने कार्य चाँही गरिने जनाइएको छ ।















प्रतिक्रिया