
काठमाडौँ, ७ साउन । स्याङ्जामा जीप दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
वुधबार विहान भिरकोट नगरपालिका ४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियासीबाट बयारघारी तर्फ जाँदै गरेको ग. १ ज. ७४४५ नम्बरको जीप पछाडीबाट तल खस्दा १६ वर्षीय किशोरको मृत्यु भएको हो ।
जीपबाट गम्भीर घाइते भएका पाल्पा रम्भा गाउँपालिका ४ का मन बहादुर सारुको उपचारका क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया