
काठमाडौँ, ६ साउन । यातायात व्यवस्था विभागले कार्डको अभाव हुन नदिन १४ लाख सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) खरिदको ठेक्का प्रकृया सुरु गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार विभागमा हाल ३ लाख मात्रै लाइसेन्स रहेको र आउँदा दिनमा अभाव हुन नदिन १४ लाख खरिद गर्न लागिएको बताए ।















प्रतिक्रिया