
काठमाडौँ, ५ साउन । सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सतर्कता अपनाएर एक जिल्लाबाट अर्काे जिल्लामा छोटो दूरीको सवारी चलाउने निर्णय गरेको हो ।
यसअघि सरकारले सतर्कता अपनाएर एउटा जिल्लाभित्र सवारी सञ्चालनको निर्णय गरिसकेको छ ।















प्रतिक्रिया