५ कार्तिक २०८३, बिहिबार

भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, ५ साउन । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि गत चैत ९ गतेदेखि बन्द रहेका हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याइने भएको हो ।