
काठमाडौँ, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका २ कर्मचारीलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
सोमबार आयोगको टंगालबाट खटिएको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।















प्रतिक्रिया