
काठमाडौँ, ४ साउन । काठमाडौँको बाफलबाट ६ जना जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका छन् ।
बाफलको गाइबाच्छास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पंकज जोशीसहित ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६२ हजार ३ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया