५ कार्तिक २०८३, बिहिबार

नेपाल एयरलाइन्सका ४ पाइलटसहित १४ जना कोरोनामुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेपाल एयरलाइन्सका १४ जना कर्मचारी कोरोनामक्त भएका छन् ।

निगम प्रवक्ता अर्चना खड्काका अनुसार ४ पाइलटसहित १४ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आ–आफ्नो घर पठाइएको हो ।

त्यस्तै, उनीहरुलाई आवश्यकताअनुसार काममा फर्काउने तयारी भइरहेको जनाइएको छ । चार्टर्ड उडानमा संलग्न रहँदै उनीहरु सोल्टी होटलमा बस्दा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई केही समय सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा राखिएको थियो । त्यसपछि ह्याम्स अस्पताल सारिएको थियो धेरै शुल्क लागेको भन्दै निगमले पुनः सोल्टी होटलमै राख्दै आएको थियो ।