५ कार्तिक २०८३, बिहिबार

एकता महाधिवेशन मंसिरमा गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको नयाँ प्रस्ताव ल्याएका छन् ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन ल्याएका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले प्रधानमन्त्री एवम् अध्यक्ष दुवै पद छोड्न दवाद दिएपनि दुवै पद नछाड्ने अडानमा अडिग रहेका ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका हुन् ।

यद्यपि नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखितरुपमा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।