
काठमाडौँ, ३ साउन । नेपालमा शनिबार थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालससम्म संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेका छन् ।
उनका अनुसार गत २४ घण्टामा थप १ सय ३ जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको छ । यो ६६.२३ प्रतिशत हो ।















प्रतिक्रिया