
काठमाडौं, २ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा विहीबार राती गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
स्थानीय प्रेम विकको घरमा पहिरो पर्दा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए ।











प्रतिक्रिया