काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता सुरू भएको छ ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डल तहमा भेटवार्ता भएको हो ।
यस्तै, बालेन र मोदीबीच एक घण्टा वान टू वान वार्ता पनि हुने बताइएको छ ।











प्रतिक्रिया