
काठमाडौं, २५ असार । बाढीका कारण सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा क्षती पुग्नुका साथै एक चिनियाँ प्राविधि बेपत्ता भएका छन् ।
आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु बाढीले बगाएको हाइड्रो प्रशासनले जनाएको छ ।











प्रतिक्रिया