
काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीको बुधबार बस्ने भनिएको स्थायी समितिको बैठक शुक्रबार ११ बजेका लागि सारिएको छ ।
विवाद समाधानका निम्ति अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेका कारणले बैठक सारिएको हो ।
सहमतिको विन्दु पहिल्याउनका लागि पार्टीका अन्य बरिष्ठ नेता वा सचिवालयको बैठकमा छलफल हुन सक्ने बताइएको छ ।











प्रतिक्रिया