
कञ्चनपुर, १९ असार । कञ्चनपुरको भिमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले एक महिलालाई मदिरा सेवन गरी अपशव्द प्रयो गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात समेत गरेको अभियोग नाथलाई लागेको हो ।
महिलामाथि वडाध्यक्षले असामाजिक काम गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।











प्रतिक्रिया