६ कार्तिक २०८३, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या ३५ सय नजिक, आइतबार मात्र २१३ थपिए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या आइतबारसम्म ३ हजार ५ सय नजिक पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप २१३ जना नयाँ संक्रमितसँगै नेपालमा ३ हजार ४ सय ४८ जना संक्रमित पुष्टि भएका हुन् ।

२०९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमणको संख्या तिव्रताका साथ देखिएको छ ।