७ मंसिर २०८३, सोमबार

७३ जना सईहरू ईन्स्पेक्टरमा बढुवाकाे सिफारिस (नाम)

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेपाल प्रहरीका ७३ जना नायब निरीक्षकहरू (सई)लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवाको सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ७३ जनालाई ईन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार ७३ जना प्रहरी नायब निरीक्षक (सई)हरू अब ईन्स्पेक्टर बन्नेछन् ।