६ कार्तिक २०८३, शुक्रबार

सप्तरीमा पनि भारतबाट फर्किएका थप ९ जनामा भेटियो कोरोना

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । भारतबाट फर्किएका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरूको स्वाव परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको थियो ।

थप ९ सहित सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।