
काठमाडौं, ११ जेठ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालयले खटाएका ८ सुरक्षागार्ड फिर्ता गरेका छन् ।
कोरोना भाइरसको समस्याका बेला अन्यत्र सुरक्षा आवश्यक भएकाले आफ्ना सुरक्षामा खटिएका प्रहरी फिर्ता गरिएको शाहीले जानकारी दिएका छन् ।















प्रतिक्रिया