३ कार्तिक २०८३, मंगलबार

थप एक युवतीले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती डिस्चार्ज भएकी छन् ।

ति २५ वर्षीया युवतीलाई वैशाख ३० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी आरोग्य प्रतिष्ठानमा एकाउन्टेन्ट हुन् । सुरुमा उनी नर्स भएको चर्चा भएको थियो ।

आज निको भएर डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ४६ जना पुगेको छ ।