२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : यूएईसामू दक्षिण अफ्रिकाको ३४२ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AB-de-Villiersकाठमाडौं, २८ फागुन । विश्वकप क्रिकेटमा आजको खेलमा दक्षिण अफ्रिकाले यूएईसामू ३४२ रनको प्रस्तुत गरेको छ ।

विलिङटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३४१ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ९९ रन बनाए । उनी शतक बनाउन १ मा चुके ।

फरहान बहाडीयनले ३१ बलमा ६४ रन बनाए । डेभिड मिलरले ४९ रन बनाए । जेन पल डेमिनी २३ रनमा आउट भए ।

ओपनर हसिम अमला १२ रन बनाए । यूएईका मोहम्मद नाभिदले दक्षिण अफ्रिकाका ३ विकेट लिए । अहिले यूएई जवाफी व्याटिगंमा उत्रिएको छ ।