३ कार्तिक २०८३, मंगलबार

झापा र सुनसरीमा ११ कोरोना संक्रमित बढे, प्रदेश १ मा ५४ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ६ जेठ । झापामा ९ र सुनसरीमा दुई सहित मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित बढेका छन् । योसँगै प्रदेश १ मा हालसम्म कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ ।

झापाको केचनाकलनमा ९ जना तथा सुनसरीको इटहरी–२ मा एक जना तथा सशस्त्र प्रहरीका जवानमा पनि देखिएको हो ।

यसैबीच, कोरोना संक्रमति देखिएपछि इटहरी उपमहानगरपालिका क्षेत्रलाई ५ दिनका लागि सिल गरिएको छ ।