२ कार्तिक २०८३, सोमबार

भारतले जेठ १८ सम्म बढायो लकडाउन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । भारत सरकारले जेठ १८ गतेसम्मका लागि लकडाउनको अवधि बढाएको छ ।

भारतले चौथो पटक लकडाउनको समयावधि थप्दै मे ३१ सम्मलाई लकडाउन पर्याएको हो ।

भारतमा गत चैत १२ गतेदेखि लकडाउन जारी रहेको छ ।

अहिलेसम्म भारतमा २ हजार ८ सयको कोरोनाका कारण मृत्यु भएको छ भने करिब ९२ हजार संक्रमित रहेका छन् । त्यस्तै, करिब ३५ हजार निको भइसकेका छन् । भारतमा पछिल्लो समय तीव्र गतिमा कोरोनाको संक्रमण बढीरहेको छ ।